Citizen Charter
नागरिकता सिफारिश
नागरिकता सिफारिश (प्रतिलिपि)
बिवाह प्रमाणित सिफारिस (बि.सं. २०३५ साल भन्दा अंगाड़ी)
मृत्यु प्रमाणित (वि.सं. २०३५ साल भन्दा अंगाडी।
बसोबास प्रमाणित
Amount
११०/-
Time
न.पा. लाई तिर्नुपने कर दस्तुर तिरेपछी सोही दिन दिइनेछ।
Required Document
अनुसूची फारम, अभिभावकको नागरिकता, सम्बन्धित व्यक्तिको वसोवास स्थान, जन्म मिति तथा नाता खुल्ने कागजपत्र।
Amount
११०/-
Time
न.पा. लाई तिर्नुपर्ने कर दस्तुर तिरेपछी सोही दिन दिइनेछ।
Required Document
अनुसूची फारम, नागरिकताको प्रतिलिपी,
नागरिकताको नं. खुल्ने प्रमाण।
Amount
११०/-
Time
सर्जमिन बुकि न.पा. लाई तिर्नुप्ने कर दस्तुर तिरेपछी सोही दिन दिइनेछ्।
Required Document
नागरिकता प्रमाणपत्र, पति संग नाता खुल्ने
कागजपत्र, स्थायी बासोबास प्रमाण।
Amount
११०/-
Time
सर्जमिन बुकि न.पा. लाई तिर्नुपने कर दस्तुर तिरेपछी सोही दिन दिइनेद।
Required Document
नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र,
स्थायी वसोवासको प्रमाणपत्र ।
Amount
११०/-
Time
सर्जमिन बुकि न.पा. लाई तिर्नुपने कर दस्तुर तिरेपछी सोही दिन दिइनेछ।
Required Document
नागरिकता प्रमाणपत्र, स्थायी बसोवासको प्रमाण, बसाई सराईको प्रमाणपत्र, मतदाता परिचयपत्र।
बसोबास प्रमाणित